एमाले उपाध्यक्ष पौडेलले गरे मतदान

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ३०


बुटवल । एमाले उपाध्य विष्णु पौडेलले मतदान गरेका हुन् । उनले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्