सुनसरीका सात पालिकामा निषेधाज्ञा

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ३ : १३


सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका सात पालिकामा निषेधाज्ञा जारी गरेको छ।

प्रशासनले इटहरी उपमहानगरपालिका, दुहवी नगरपालिका र इनरुवा नगरपालिकाका केही वडा र भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिकाका सम्पूर्ण वडामा निषेधाज्ञा लागू भएको जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्