काठमाडौँ । आज (बुधबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ भने केहीको बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८६ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२६ रुपैयाँ ४२ पैसा छ भने बिक्रीदर मूल्य १२७ रुपैयाँ ८ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ३९ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर