चुनावले गाउँ बोलायो (फोटो फिचर)

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ९ : ५६


काठमाडौं । मुलुक स्थानीय तहको निर्वाचनमय भएसँगै काठमाडौं उपत्यकासहित सहरमा अस्थायी बसोबास गर्दै आएकाहरू मतदानका लागि गाउँघर हिँडन थालेका छन् ।

३० वैशाखमा मतदान हुँदैछ । त्यसअघि विद्यालय बन्द हुनुका साथै मतदानका दिन सार्वजनिक बिदा परेपछि आममतदाता थातथलो लागेका हुन् । काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन यात्रुले कोचाकोच हुने गरेका छन् ।

कोटेश्वर र कलंकी क्षेत्रबाट बाहिरिदै गरेकाहरुको दृष्य


प्रतिक्रिया दिनुहोस्