काठमाडौं । निजामती सेवाका ३७ जना उपसचिव सहसचिवमा बढुवा भएका छन् । जेष्ठता र कार्यसम्पादन मूल्याङकनका अधारमा संघीइ मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुको नाम सिफारिस गरेको हो । बढुवाको पहिलो नम्बरमा उपेन्द्र कुमार खनाल छन् । बढुवा समितिको सोमबारको बैठकले उनीहरुलाई बढुवाको सिफारिस गरेको हो ।