अब शुक्रबार पनि शेयर बजार खुल्ने

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ९ : १०


काठमाडौं । अब देखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितिको आज बसेको बैठकले शुक्रबार पनि बजार खोल्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस्