बालेनलाई आर्शिवाद दिँदै स्थापितले भने-सफल इन्जिनियर भवः

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : ०६


काठमाडौं महानगरपालिकाको मेयरको चुनावका लागि उम्मेद्वार रहेका नेकपा (एमाले)का केशव स्थापित र स्वतन्त्र उम्मेद्वार बालेन शाहबीच जम्काभेट भएको छ।

घरदैलो गर्नेक्रममा उनीहरुबीच आइतबार भेटघाट भएको हो। भेटमा बालेनले आफूलाई आशीर्वाद दिन भन्दै स्थापितको हात हाफ्नो टाउकोमा राखेका थिए।

स्थापितले ‘सफल इन्जिनियर भवः’ भन्दै आर्शिवाद दिएका थिए।

 


प्रतिक्रिया दिनुहोस्