काठमाडौं।ज्याकारान्डा फूलले अहिले काठमाडौंका सडकहरु रंगिन बनेका छन्।वसन्त ऋतृको लागेसँगै यतिबेला काठमाडौँ उपत्यकामा प्रसस्त ज्याकारान्डा फूल फुलेको देख्न सकिन्छ ।
काठमाडौंको दरबारमार्ग,रत्नपार्क,सुन्धारा, सिंहदबारसहितका क्षेत्रमा ठूला रुखहरुमा झ्याम्म हाँगा फिंजाएर नीलो फूल फुलेको देख्दा मनै प्रफुल्लित बनाउँछ।