सामाखुशीमा दुई बस एकआपसमा ठोक्किए

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १ : १४


काठमाडौं । काठमाडौंको सामाखुशीमा दुईवटा बस एकआपसमा ठोक्किँएका छन् । 

साँझ सवा ६ बजेतिर दुई बस एक आपसमा ठोक्किँदा केही घाइते भएका छन्।

घटनास्थलमा प्रहरीको टोली पुगेको छ । विस्तृत विवरण आउँन बाँकी छ । 

 


प्रतिक्रिया दिनुहोस्