काठमाडौं । विवेकशील साझा पार्टीकी पूर्व नेतृ रञ्जु दर्शना वैवाहिक जिवनमा बाँधिएकी छन्।
रन्जुले किशु कुइँकेलसँग बिहे गरेकी छन्। दर्शना र कुइँकेलले बुधबार विवाह गरेका हुन्।
यसअघिको स्थानीय तहको चुनावमा रन्जु काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएपछि चर्चामा थिइन्। यसपटक भने उनले कतै पनि उम्मेद्वारी दिइनन्।