सबै प्रदेशमा बर्षाको सम्भावना, यस्तो छ आगामी ३ दिनको मौसम

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ४७


तत्काल (मंगलबार साँझ) कतै वर्षा भइरहेको छैन। तर,राति भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश-१ का केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार बुधबार दिउँसो देशको पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्