काठमाडौंमा बर्षा, कस्तो छ आगामी ३ दिनको मौसम?

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ४३


काठमाडौं । काठमाडौं उपत्यकामा अहिले बर्षा भइरहेको छ।

स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभावले उपत्यका लगायतका धेरै स्थानमा बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

यस्तो छ आगामी ३ दिनको मौसम


प्रतिक्रिया दिनुहोस्