स्वतन्त्र उम्मेद्वारको पक्षमा मतदान गर्न विप्लवको अपील

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  २ : ४४


काठमाडौं । यहि बैशाख ३० गते हुने स्थानीय चुनावमा देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न नेकपाका महासचिव विप्लवले अपिल गरेको छन।

पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

महासचिव विप्लवले भनेका छन्, ञचुनावमा एमसीसी पक्षधर एवं राष्ट्रघाती तत्वहरुलाई विरोध एवं तिरस्कार गरौं, जनमतद्वारा परास्त गरौं र आफ्नो मतलाई देश र जनताको पक्षमा उभिने, संघर्ष गर्ने र आवश्यक पर्दा बलिदान दिन तयार हुने इमान्दार देशभक्त, जनवादी स्वतन्त्र प्रतिनिधिहरुका पक्षमा सदुपयोग गरौं। श्रमिक वर्गीय देशभक्तिको भावनालाई व्यवहारमा अभिव्यक्त गरौं। जनताको विजय अवश्य हुने छ।

यस्तो छ अपिलको पूर्णपाठ –

 


प्रतिक्रिया दिनुहोस्