राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा जागिर खुल्यो (विज्ञापनसहित)

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  २ : १२


काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले केही संख्यामा कर्मचारी मागेको छ। 

कम्पनीले आइतबार गोरखापत्रमा विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको हो। 

कम्पनीले  इलेक्ट्रिकल म्यानेजरसहित कुल ११ जना कर्मचारी मागेको हो। 

विज्ञापन हेर्नुहोस् 

 


प्रतिक्रिया दिनुहोस्