उपाध्यक्ष पौडेलपछि केन्द्रीय सदस्य अधिकारीले पनि छाडिन् कमल थापाको पार्टी

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ५ : २७


काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी परित्याग गरेकी छन्।

थापा निकट महिला संगठनकी उपाध्यक्ष समेत रहेकी उनले राप्रपाको केन्द्रीयसहित साधारण सदस्यसमेतबाट राजीनामा दिएकी हुन्।

अध्यक्ष थापालाई सम्बोधन गर्दै उनले बिहीबार राजीनामा दिएकी हुन्।

यसअघि बुधबार उपाध्यक्ष उद्धव पौडेलले पनि साधारण सदस्यबाटै राजीनामा दिएका थिए।


प्रतिक्रिया दिनुहोस्