सिरहामा पनि बम विस्फोट

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ३ : ४४


लहान । सिरहामा पनि बम विस्फोट भएको छ । 

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा गयराति बम विस्फोट हुँदा भवनमा क्षती पुगेको छ । 

घटनामा संग्लनता भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको सिरहा प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्