नेपाली सेना चढेको बस कावासोतीमा दुर्घटना

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  २ : ४२


कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नेपाली सेना चढेको बस दुर्घटनामा परेको छ । 

कावासोती बजारमा सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो । 

दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइते मध्ये केहिको अवस्था गम्भीर रहेको छ । 
 


प्रतिक्रिया दिनुहोस्