बागमतीको मेयरमा कुमार पौडेलकी श्रीमतीले दिइन् उम्मेद्वारी

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : २४


काठमाडौं । सरकारले हत्या गरेका तत्कालिन विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलकी पत्नी कला पौडेलले बागमती नगरपालिकाको मेयरमा उम्मेद्वार बनेकी छन्।

पौडेलले आइतबार बागमती नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएकी हुन।

५ असार २०७६ मा सर्लाहीको नवलपुरस्थित जंगलमा प्रहरीको गोली लागेर पौडेलको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्