रोल्पाको सुनछहरीमा काँग्रेस, नेकपा र एमालेबीच गठबन्धन, अध्यक्ष विप्लवलाई

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : १८


रोल्पा। रोल्पाको सुनछहरीमा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको छ।

एमाले र कांग्रेसले समर्थन गरेपछि विप्लव नेतृत्वको नेकपालाई अध्यक्ष दिने सहमति भएको बताइएको छ। कांग्रेसले उपप्रमुख पाएको छ। विप्लव नेकपाले सूर्य चिन्हबाट चुनाव लड्ने सहमति भएको छ।

विप्लव नेकपाले केन्द्रीय सदस्य अमरसिंह झाक्रीलाई उमेद्वार बनाउने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस्