काठमाडौं। चीनको युनान प्रान्तको नान्सामा चालकविहीन गाडीले अनुमति पाएको छ।
बीबीसीका अनुसार सयवटा चालकविहीन गाडीले अब नान्सामा सेवा दिन पाउने छन्।
टोयोटा मोटरको सहयोगमा सेल्फ ड्राइभिङ टेक कम्पनी पोनि.एआईले बनाएको ट्याक्सीहरु अब चीनको सानो शहर नान्सामा चल्नेछन्।
यी ट्याक्सीहरु ८ सय बर्ग किलोमिटर परसम्म कुद्न पाउनेछन्।