भारतको सैन्य खर्च रुसको भन्दा बढी, सेनामा खर्च गर्ने यी हुन् शीर्ष पाँच देश…

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : २०


काठमाडौं। विश्वभर सैन्य खर्च पहिलोपटक दुई ट्रिलियन अमेरिकी डलरभन्दा बढी पुगेको छ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिट्युटको रिपोर्ट अनुसार विश्वभर संैन्य खर्च पहिलोपटक दुई ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुगेको हो।

रिपोर्टअनुसार विश्वमा सबैभन्दा बढी सैन्य खर्च भएका पाँच राष्ट्रमा क्रमशः अमेरिका, चीन, भारत, बेलायत र रुस पर्दछन्।

यी राष्ट्रले सैन्य खर्चमा लगाउने बजेट विश्वको ६२ प्रतिशत हो। रिपोर्टअनुसार गतवर्ष भारतको सैन्य खर्च ७६.६ अर्ब अमेरिकी डलर थियो।


प्रतिक्रिया दिनुहोस्