स्वतन्त्रबाट काठमाडौंको मेयरमा लड्छु भन्ने सुनितालाई एमालेले दियो उपमेयरको टिकट, मेयरमा…

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ४९


काठमाडौँ। स्वतन्त्रबाट काठमाडौं महानगरपालिकाको मेयरमा लड्न तयार रहेकी सुनिता डंगोललाई एमालेले उपमेयरको टिकट दिएको छ।

मेयरको टिकट भने पूर्व मेयर केशव स्थापितले पाएका छन्। प्रदेश सांसद रहेका स्थापित यसअघि वि.सं २०५४ मा काठमाडौंका मेयरमा निर्वाचित भएका थिए।

डंगोल भने सन् २०११ मा मिस नेवा बनेकी थिइन्।

Province 3 CM accuses Keshav Sthapit of abuse, prepares to sack him -  OnlineKhabar English News


प्रतिक्रिया दिनुहोस्