काठमाडौँ । आज (शुक्रबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको बढेका छ
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६४ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ८२ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ४९ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ७६ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ५४ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर