काठमाडौं । सरकारकाले मन्त्रिपरिषदले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा अनिल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको २३ मंसिरमा गरेको निर्णय संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले बिहीबार सार्वजनिक गनु भएको हो । मन्त्रिपरिषदले गरेका अन्य निर्णय यस्ता छन् ।