पाकिस्तानका राष्ट्रपति भन्छन्ः भारत मुसलमान समुदायको नरसंहारमा आवद्ध छ

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १२ : २९


काठमाडौं। पाकिस्तानका राष्ट्रपति डाक्टर आरिफ अल्भीलेले भारत मुसलमान समुदायको नरसंहारमा आवद्ध भएको आरोप लगाएका छन्।

पाकिस्तान भ्रमणमा रहेका अमेरिकी सांसद अल्हान उमरसँगको भेटवार्तामा अल्भीले मुसलमानको नरसंहार र सो समुदायको मानवअधिकार उल्लंघनमा भारत दोषी भएको बताएका हुन्।

भारतले मुसलमानमाथिको अत्याचार रोक्नु पर्ने अल्भीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्