यौन दुव्र्यवहार आरोपमा युवकलाई युवतीहरुले दले कालोमोसो (भिडियो)

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ८ : ४५


काठमाडौं । कलेजमा अध्ययनरत छात्राहरुमाथी यौन दुव्र्यवहार गरेको आरोपमा एक युवकलाई कालोमोसो दलिएको छ।

काभ्रेका नकुल चौलागाईंलाई विप्लव निकट अखिल (क्रान्तिकारी)को छात्रा विभागले काठमाडौंको बागबजारमा कालोमोसो दलेर सांकेतिक कारबाही गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्