काठमाडौं । कलेजमा अध्ययनरत छात्राहरुमाथी यौन दुव्र्यवहार गरेको आरोपमा एक युवकलाई कालोमोसो दलिएको छ।
काभ्रेका नकुल चौलागाईंलाई विप्लव निकट अखिल (क्रान्तिकारी)को छात्रा विभागले काठमाडौंको बागबजारमा कालोमोसो दलेर सांकेतिक कारबाही गरेको जनाएको छ।