युनिलिभर र नेपाली सेनाबीच कञ्चनजंगा हिमालको सफाइमा सहकार्य

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : ०६


काठमाडौं। युनिलिभर र नेपाली सेनाबीच कञ्चनजंगा हिमालको सफाइमा सहकार्य गर्ने सहमति भएको छ।

हिमाल सफाइ कार्यक्रम अन्तर्गत यो सहमति भएको हो। युनिलिभरले विश्वलाई दिगो साझा बासस्थान बनाउन ‘टु मेक वर्ल्ड अ सुइटेबल कमन लिभिङ प्लेस’ प्रतिवद्धता जनाएको छ।

सोही प्रतिवद्धताको अंशको रुपमा उसले हिमाल सरसफाइ कार्यक्रम २०२२ मा नेपाली सेनासँग हातेमालो गरेको हो।

हिमाललाई फोहोरबाट स्वच्छ राख्न युनिलिभरले दोस्रोपटक हिमालमा सरसफाइ गर्न लागेको हो।


प्रतिक्रिया दिनुहोस्