झन घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ३ : ५२


काठमाडौँ । आज (बुधबार) पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७८ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ४४ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ११ पैसा छ। 

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ २२ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ १ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्