आलिया भट्ट र रणवीर कपुरले गरे विवाह (तस्बिरहरु)

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ९ : ०७


मुम्बई । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट वैवाहिक जिवनमा बाँधिएका छन्।

उनीहरुले बिहीबार मुम्बईमा आफ्ना सीमित आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् ।

विवाह समारोहमा कपुर र भट्ट परिवारका अलावा केही सीमित व्यक्तिको मात्रै उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

 

View this post on Instagram

 

A post shared by Alia Bhatt 🤍☀️ (@aliaabhatt)

 

View this post on Instagram

 

A post shared by Viral Bhayani (@viralbhayani)


प्रतिक्रिया दिनुहोस्