पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ‘राष्ट्र गौरव’ पदक

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ५ : ०३


सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव पदक प्रदान गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता खनाललाई उक्त पदक बिहीबार प्रदान गरिन्।

सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण प्रदान गरिएको हो।


प्रतिक्रिया दिनुहोस्