सागमा नेपालको स्वर्ण संख्या ५० पुग्यो

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ९ : १९


काठमाडौं । साग खेलकुदको अन्तिम दिन आज बक्सिङको ६० केजी तौल समुहमा नेपालले स्वर्ण हात पारेको छ  ।

नेपालका लागि सनिल शाहीले स्वर्ण पदक दिलाएका हुन् ।  यो सँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ । 


प्रतिक्रिया दिनुहोस्