कमल थापाका भाईले छाडे राप्रपा

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ७ : ३८


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य गणेश थापाले राजीनामा दिएका छन्। आफ्ना दाजु कमल थापाले पार्टी परित्याग गरेको महिनौपछि थापाले पनि राप्रपा छाडेका हुन।

उनले बुधबार राजीनामा दिएका हुन्। थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र बुझाएका हुन्।


प्रतिक्रिया दिनुहोस्