१३ औं सागको फाइनल राउण्ड

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ७ : ५६


काठमाडौं । साग खेलकुद समापनको अन्तिम दिन आज विभिन्न प्रतिस्पर्धामा फाइनल खेल भइरहेको छ ।

अहिले बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको अन्तिम प्रतिस्पर्धा भइरहेको छ । 

पुरूष फुटबलको फाइनल खेल दिउसो ३ बजे पछि सुरु हुने छ । 

फाइनलमा नेपालले भुटानको सामना गर्दैछ । सागको समापनमा फुटबलको फाईनल खेल खेलाउन लागिएको हो ।


प्रतिक्रिया दिनुहोस्