विप्लव बालुवाटारमा

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : ३७


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँग ३ बुँदे सहमति र समसामयिक राजनीतिक बिषयमा छलफल गर्न विप्लव बुधबार दिउसो बालुवाटार पुगेका हुन।


प्रतिक्रिया दिनुहोस्