काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवासँग ३ बुँदे सहमति र समसामयिक राजनीतिक बिषयमा छलफल गर्न विप्लव बुधबार दिउसो बालुवाटार पुगेका हुन।