रुसले युक्रेनमा आक्रमण थालेको दुई महिना पुरा हुन लागेको छ।
विभिन्न क्षेत्रमा अझै युद्ध जारी छ। शान्तिवार्ता पनि भइरहेका छन् तर आफ्नै सर्तमा अडिक रहँदा युद्ध रोकिएको छैन।
जारी युद्धमा हालसम्म रुसी पक्षका १५ हजार सेना मारिएको युक्रेनको दाबी छ। यस्तै युक्रेनको ७ हजार सेना मारिएको अनुमान गरिएको छ।
यस क्रममा युक्रेनी सेनाले रुसी ड्रोन हतियार ध्वस्त बनाएको भिडिओ सार्वजनिक भएको छ।
काँधमा राखेर हान्न सकिने क्षेप्यास्त्रले ड्रोन खसाएपछि युक्रेनी सेना खुशी भएको देख्न सकिन्छ।
(भिडिओ)
#Ukraine: The first video of a UK-supplied Martlet multirole missile – not a Starstreak as widely claimed – in action with the Ukrainian troops. As reported, it took out a Russian Orlan-10 UAV and this appears credible given the reaction, but we cannot see precisely what was hit. pic.twitter.com/i6sP6649h6
— 🇺🇦 Ukraine Weapons Tracker (@UAWeapons) April 10, 2022