भाडामा बस्दै आएका प्रचण्डले चितवनमा बनाउँदैछन् घर

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १ : २६


काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’को घर चितवनमा निर्माण भइरहेको छ।

हाल ललितपुरस्थित खुमलटारमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनको भरतपुरमा रहेको जग्गामा घर बनाइरहेका हुन्।

करिब दश कठ्ठा जमिनलाई घेरिएको कम्पाउन्डको बीचमा घर बनाउन लागिएको छ।

घर निर्माण हुँदै गरेको टोलको नाम प्रचण्ड टोल हो।


प्रतिक्रिया दिनुहोस्