बैठक सकिए लगत्तै भारतीय दूतावास पुगे प्रधानमन्त्रीसहित शीर्ष नेता

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ९ : ३६


सत्ता गठबन्धनका शीर्ष नेताहरु भारतीय राजदूतावास पुगेका छन्।

मंगलबार साँझ गठबन्धनको बैठक सकिएसँगै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लैनचउर स्थित भारतीय दूतावास पुगेका हुन्।

भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाइ कार्यक्रममा सहभागी हुनको लागि बहालवाला प्रधानमन्त्री सहित पूर्वप्रधानमन्त्री लैनचोर पुगेका हुन।


प्रतिक्रिया दिनुहोस्