घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ३ : १९


काठमाडौँ । आज  अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ५३ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ २० पैसा छ। 

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ २९ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ८ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्