एजेन्सि । अष्ट्रेलियाका अर्बपति ट्रावर्स बेयोन आफ्नो ‘वाइल्ड पार्टी’को लागि परिचित छन्।
हालै उनले आफ्नो ५० औँ जन्मोत्सव मनाए। जन्मदिनको अवसरमा उनले स्विमिङ पुलमा १५० युवतीहरुसँग ‘इन्जोय’ गर्दै गरेको अवस्थामा देखिए।
प्रसिद्ध म्यागेजिन ‘प्लेबोई’का फाउण्डर समेत रहेका अर्बपति बेयोन विवाहित हुन। उनका छोराछोरी समेत छन्। उनले आफ्नो शानदार जिवनशैली र गर्लफ्रेन्डका फोटोहरु सामाजिक सञ्जालमा सेयर गरिरहन्छन्।
बेयोनले आफ्नै महल क्यान्डी शपमा जन्मदिन मनाएका हुन। सो पार्टीमा उनकी श्रीमती छोरा र छोरी पनि सहभागी थिए।
ट्रावर्सको इन्स्टाग्राममा करिब ३ लाख फलोअर्स छ। उनको क्यान्डी महलको नाममा रहेको आइडीमा ८ लाख फलोअर्स छ। एजेन्सी
View this post on Instagram
View this post on Instagram