बर्दिया र गोरखामा सनराइज बैंकको नयाँ शाखा

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १० : ४९


काठमाडौँ। सनराइज बैंक लिमिटेडले बर्दिया र गोरखामा नयाँ शाखा खोलेको छ।

बैंकले बर्दिया गेरुवा गाउँपालिका ३, शान्तिबजारमा र गोरखा पालुङ्गटार नगरपालिका ७ विरुवाटारमा उक्त शाखा खोलेको हो।

उक्त स्थानिय तहमा कुनै बैंकको शाखा पुगरेको थिएन।

बैंकको १३९ शाखा, १३ एक्सटेन्सन काउण्टर, १५८ एटिएम रहेका छन्।


प्रतिक्रिया दिनुहोस्