काठमाडौँ। सनराइज बैंक लिमिटेडले बर्दिया र गोरखामा नयाँ शाखा खोलेको छ।
बैंकले बर्दिया गेरुवा गाउँपालिका ३, शान्तिबजारमा र गोरखा पालुङ्गटार नगरपालिका ७ विरुवाटारमा उक्त शाखा खोलेको हो।
उक्त स्थानिय तहमा कुनै बैंकको शाखा पुगरेको थिएन।
बैंकको १३९ शाखा, १३ एक्सटेन्सन काउण्टर, १५८ एटिएम रहेका छन्।