काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले “सेञ्चुरी क्यालेण्डर २०७९” सार्वजनिक गरेको छ।
क्यालेण्डर बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन्।
क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङ्गका माध्यम लगायत विभिन्न बैंकिङ्ग सेवा समेटिएकोे छ।
उक्त क्यालेण्डरबाट वित्तिय साक्षरता र डिजिटल बैंङकिङ सचेतनामा सहयोग पुग्ने बैंकको अपेक्षा छ।
हाल देशभर सेन्चुरी बैंकको १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएम रहेको छ।