काठमाडौँ । १३ औ दक्षिण एसियाली (साग) अन्तर्गत अहिले भइरहेको बङ्गलादेशसँगको पुरुष फुटबल प्रतियोगितामा नेपालले सुरुमै एक गोल गरेको छ । खेलको ११ मिनेटमा सुनिल बलले गोल गरेका हुन ।
अहिले साँझ ५ बजेदेखि दशरथ रङ्गशालामा सुरु भएको खेलमा खेलको ११ मिनेटमा बलले गोल गरेका हुन् । शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २१ गोलले हराउँदै नेपालले फाइनल प्रवेशका लागि बङ्गलादेशसँग खेल्न पुगेको हो ।