९ श्रीमतीका पोइ भन्छन्-‘सबैको बच्चाको बाबु बन्ने सपना छ’

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : ०२


९ जना युवतीसँग विवाह गर्ने युवकले आफूले सबै श्रीमतीबाट बच्चा जन्माउने सपना रहेको बताएका छन्।

आर्थर नाम गरेका उनी ब्राजिलका हुन। पेसाले मोडल रहेका उनले गत वर्ष विवाह गरेका थिए। उनी त्यतिबेला चर्चामा आए जब उनले एकैसाथ ९ युवतीसँग विवाह गरे।

उनी भन्छन्, ‘मैले एक वा दुई श्रीमतीसँग मात्रै बच्चा जन्माए त्यो अरु श्रीमतीकोलागि अन्याय हुन्छ, त्यसैले सबै श्रीमतिसँग म बच्चा चाहन्छु।’

ति युवकले आगाथा नाम गरेकी एक श्रीमतीले हाल आएर आफूसँग सम्बन्ध विच्छेद मागिरहेको समेत हालै मिडियालाई बताएका छन्। एजेन्सी

 

View this post on Instagram

 

A post shared by Arthur O Urso (@arthurourso)


प्रतिक्रिया दिनुहोस्