काठमाडौं। निसान किक्स कारमा पायोनियर मोटोकर्फले उल्लेखनीय छुट दिने भएको छ।
मोटोकर्फले निसान किक्सको एउटै गाडिमा ३ लाख ५० हजारको छुटको अफर ल्याएको हो।
यसमा १ वर्ष सम्मको इन्स्योरेन्स र सडक कर छुट पनि दिइने छ। यसैगरी यो नयाँ कार पुरानो गाडिसँग साट्न सकिले अफर पनि रहेको छ।
यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुनेछ।
यो अफर आगामी बैशाख १७ सम्म संचालन हुनेछ।