निसान किक्स कार खरिद गर्दा ३ लाख ५० हजारसम्म छुट

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १२ : २३


काठमाडौं। निसान किक्स कारमा पायोनियर मोटोकर्फले उल्लेखनीय छुट दिने भएको छ।

मोटोकर्फले निसान किक्सको एउटै गाडिमा ३ लाख ५० हजारको छुटको अफर ल्याएको हो।

यसमा १ वर्ष सम्मको इन्स्योरेन्स र सडक कर छुट पनि दिइने छ। यसैगरी यो नयाँ कार पुरानो गाडिसँग साट्न सकिले अफर पनि रहेको छ।

यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुनेछ।

यो अफर आगामी बैशाख १७ सम्म संचालन हुनेछ।


प्रतिक्रिया दिनुहोस्