एमाले प्रवेश गरेको भोलिपल्टै माओवादी केन्द्र फर्किए गाउँपालिका अध्यक्ष

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ८ : १७


काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर नेकपा एमालेमा प्रवेश गरेको भोलिपल्टै आफ्नै पार्टी माओवादी केन्द्रमा फर्किएका छन्।

क्षणिक आवेगमा आएर गम्भीर गल्ति गरेँको भन्दै उनी माओवादी केन्द्रमा फर्किएका हुन।

 


प्रतिक्रिया दिनुहोस्