युनिभर्सल मेडिकल कलेज र विद्यार्थीबीच मध्यरातमा ६ बुँदे सहमति

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  २ : ४३


काठमाडौँ । मध्यरातमा युनिभर्सल मेडिकल कलेज भैरहवा र आन्दोलनरत विद्यार्थीबीच ६ बुँदे सहमति भएको छ।  

शल्क फिर्ता गर्ने सहमतिपछि कलेज, प्रशासनमा लगाएको तालाबन्दी खोलिएको छ भने आन्दोलनका कार्यक्रम स्थगित गरिएका छन्।  

विद्यार्थीसँग लिने गरिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका ६ बुँदे माग राख्दै केही समयअघिदेखि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए।  

साथै कलेज प्रशासनले माग पूरा नगरेको भन्दै उनीहरुले बुधबार सुरु भएको परीक्षाको प्रवेश पत्र समेत जलाएर विरोध गरेका थिए। 

सहमति पत्र 


प्रतिक्रिया दिनुहोस्