माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई बालकोटमा ओलीले गरे स्वागत

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : ३९


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसहितका नेताहरूलाई आफ्नो पार्टीमा भित्र्याएका छन्।

भक्तपुरको बालकोटस्थि आफ्नो निवासमा अध्यक्ष ओलीले धादिङकाको बेनीघाट रोराङ् गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीलाई एमालेमा भित्र्याएका हुन्।

उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस्