क्यारामबोर्ड खेल्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली (भिडिओ)

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ०८


काठमाडौं। एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले क्यारामबोर्ड खेलेको भिडिओ भाइरल भएको छ।

भिडिओमा ओलीले क्यारामबोर्ड खेलेको प्रस्ट देख्न सकिन्छ।

ओली भाषण गर्न निकै माहिर नेता हुन्। भाषणसँगै उनी अन्य विधामा पनि पोख्त छन्।

यसअघि उनी बुढेसकालमा पनि फुटबल मैदानमा उत्रिएका थिए साथै बाजा बजाउँदै गरेको उनको भिडिओ तथा तस्बिर पनि सार्वजनिक भएको थियो।

(भिडिओ)

 


प्रतिक्रिया दिनुहोस्