टुँडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : १२


घोडे जात्राको अवसरमा आज काठमाडौंको टुडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा सजावटका केही दृश्यहरु तल हेर्नुहोस्

घोडाजात्राको दिन शुक्रबार नेपाली सेनाद्वारा टुँडिखेलमा आयोजित कार्यक्रमा घोडाको विभिन्न कला (अश्वकला) प्रदर्शन गरिंदै। तस्बिर: रत्न श्रेष्ठ, रासस।


प्रतिक्रिया दिनुहोस्