काठमाडौँ । आज (शनिबार) पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११४ रुपैयाँ २१ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२६ रुपैयाँ ७ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ७४ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ २२ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ १ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर